कानुन विपरीत रुख काटेको आरोपमा एमालेबाट निर्वाचित वडाध्यक्ष पक्राउ

प्रकाशित मिति:

महेन्द्रनगर । नेकपा एमाले बाट निर्वाचित कञ्चनपुरको बेलौरी नगरपालिका-६ का वडा अध्यक्ष भोजराज चौधरी अनुमति विना रुख कटान गरेको आरोपमा पक्राउ परेका छन् ।

बेलौरीस्थित छोटी भन्सार परिसरमा रहेका रुखहरु गैरकानुनी तरिकाबाट काटिएपछि वडा अध्यक्ष चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय कंचनपुरका कर्मचारी शम्भु प्रसाद तिवारीले बताए ।

उनकाअनुरा उनिमाथी थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार