त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालय  बिध्यार्थिले तोडफोड गरेका छन्


सन्तोष धानुक। महेन्द्रनगर  १९ पुस

माघको  पहिलो सातादेखि हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को लागि सिफारिस गरिएको खेलाडीको नामावलीको विषयलाई लिएर तोडफोड गरेका हुन् ।

प्रिन्सिपल कार्यालयले बुधबार प्रतियोगितामा सहभागी हुने १८ जना खेलाडी, एक जना मेनेजर, दुई जना प्रशिक्षकको नामावली बागमती प्रदेश क्रिकेट सङ्घलाई सिफारिस गरेको थियो । सोही सिफारिसमा आपत्ति जनाउँदै विद्यार्थीले तोडफोड गरेका छन् ।

विद्यार्थीहरूले प्रिन्सिपल ध्यानेन्द्र बहादुर राईको कार्यकक्षमा भएको सम्पुर्ण  कागजात छरपस्ट बनाउनुको साथै टेबलको सिसा धराज  फुटाएका छन् ।

ताजा समाचार