महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले (४६ औं वर्ष) पाँचौ स्थापना दिवसको अवसरमा १४ विधामा व्यक्ति तथा संस्थालाई पुरस्कृत एवम् सम्मान गरेको छ ।
आइतवार पाँचौ स्थापना दिवस मनाउदै भीादत्त नगरपालिकाले १४ व्यक्ति तथा संस्थालाई पुरस्कार वितरण गरेको हो । त्यस्तै नगरपालिकामा कार्यरत अवकास प्राप्त २ जना कर्मचारी सहित २९ जनालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकिय अधिकृत महेश बमले सयुक्त रुपमा सम्मान पत्र वितरण गरेका थिए ।
यस्तो छ पुरस्कृत तथा सम्मानित हुँने व्यक्ति संस्थाहरुको विवरणः





















































