नेविसंघ कञ्चनपुरद्वारा सहिद दिवसको अवसरमा दिप प्रज्वलन(फोटोमा हेर्नुहोस)

प्रकाशित मिति:

महेन्द्रनगर । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सहिद दिवकास अवसरमा दिप प्रज्वलन गरेको छ । महेन्द्रनगरस्थित सहिद दशरथ चन्द चोकमा नेविसंघले दिप प्रज्वलन गरेको हो ।

आज देशभरी नै सहिदहरुको सम्झानामा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।

ताजा समाचार