कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु कल्पना साउद 2023-08-17 79शेयर FacebookTwitterWhatsAppViberCopy URL कञ्चनपुर : कञ्चनपुरको कालापानी जंगलमा एक जगली हात्ती मृत फेला परेको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्याङ्कीमा अडकिएर बिहीबार बिहान जङ्गली हात्तीको मृत्यु भएको हो । 79शेयर FacebookTwitterWhatsAppViberCopy URL ताजा समाचार स्वतन्त्र शैक्षिक परामर्श संघको कार्यकारी सदस्यमा मडै एकपत्र ब्युरो - 2025-05-11 भीमदत्त नगरमा फारवेष्ट ट्राभल मार्ट शुरुः नेपाल–भारत पर्यटन... देवेन्द्र खड्का - 2025-05-09 भीमदत्त नगरमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट’ हुने,... एकपत्र ब्युरो - 2025-05-07 भीमदत्त नगरमा खाद्य अनुगमनः मासुमा रंग मिसावट, घ्युमा... एकपत्र ब्युरो - 2025-05-06 वन डढेलो न्यूनीकरण तथा व्यवस्थापन तालिम सुरु एकपत्र ब्युरो - 2025-05-05