कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु कल्पना साउद 2023-08-17 21शेयर FacebookTwitterWhatsAppViberCopy URL कञ्चनपुर : कञ्चनपुरको कालापानी जंगलमा एक जगली हात्ती मृत फेला परेको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्याङ्कीमा अडकिएर बिहीबार बिहान जङ्गली हात्तीको मृत्यु भएको हो । 21शेयर FacebookTwitterWhatsAppViberCopy URL ताजा समाचार कानुन विपरीत रुख काटेको आरोपमा एमालेबाट निर्वाचित वडाध्यक्ष... कल्पना साउद - 2023-09-24 रुख काटेको आरोपमा बेलौरीका वडाध्यक्ष पक्राउ कल्पना साउद - 2023-09-24 कञ्चनपुरका पत्रकार धामीलाई प्रेस काउन्सिल आचार संहिता पुरस्कार एकपत्र ब्युरो - 2023-09-23 बेलाैरीको उखुबारीमा एक जना शिशु हातबाधेर अवस्थामा भेटिए कल्पना साउद - 2023-09-22 निड्स नेपाल द्धारा ७ दिने तालिम सञ्चालन कल्पना साउद - 2023-09-21