बझाङमा ५७ वर्षीय रोकाया झाडीमा मृत अवस्थामा फेला

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । बझाङको थलारा गाउँपालिका–६ पि खेतका ५७ वर्षीय मिन बहादुर रोकाया मृत अवस्थामा फेला परेका छन्।

उनी सोही ठाउँस्थित मसानी थान नजिक सडक किनारको झाडीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मृत्यु के कति कारणले भयो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार