बेदकोट नगरपालिकामा कर्मचारीहरुको कार्यालय आउने समयमा मनपरी

प्रकाशित मिति:

सन्तोष धनुक/ महेन्द्रनगर,१२ पुस । कंचनपुरको बेतकोट नगरपालिकामा कर्मचारीहरुको कार्यलय आउने समय मनपरि ढंगले चलेको छ ।नेपाल सरकारको सरकारि कार्यलयको  निर्धारित समय बिहान १० बजे देखि साझ ४ बजे सम्म भयेतापनि कर्मचारीहरु कार्ययमा  ढिला आउने देखियेको छ ।
जनताले तिरको कर बाट सेवा सुबिधा लिने कर्मचारीहरु ढिलो कार्यलय तिर आउने हुदा सेवा ग्राहिलाइ समस्या परेको र  उक्त ढंगले चल्ने कर्मचारीहरुलाइ कार्बाही गर्नु पर्छ स्थानिय  पदम शिह कार्की बताउछ्न।
प्रमुख प्रशासकिय अधिकृत पदम राज भट्ट भन्छ्न अनेक बाहाना गरि ढिला आउने केही कर्मचारीको प्रवृत्तिनै भयेको र तेस्ता कर्मचारीहरुलाइ सचेत गराउछौ अब केही दिनमा (इ) हाजिरको पनि ब्यवस्था गर्छौ ।
कुनै कर्मचारी काम विशेष बिना कार्यलयमा  ढिला सुस्ती र मनमानी  भयेको भेट्टायेमा कानुन अनुसार कार्बाही गर्छु नगर प्रमुख भोजराज बोहराले बताये।

ताजा समाचार