काठमाडौं । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भेला भएका पीडितहरूले साना र ठूला बचतकर्ता नभनी सबैको रकम फिर्ता गराउन सरकारसँग माग गरेका छन्। ऋणीहरूबाट असुल गरेर भए पनि बचत उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
आन्दोलनमा कुनै राजनीतिक घुसपैठ हुन नदिने स्पष्ट पार्दै पीडितहरूले माग पूरा नभए दुई दिनपछि थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
सहकारीपीडित पुन: न्यायको खोजीमा माइतीघरमा
प्रकाशित मिति:




