लेखक: मीना पन्त

सम्पूर्ण पाठकवर्गमा हार्दिक स्वागत अभिवादन गर्दै आफ्ना केही शब्दहरु राख्न चाहन्छु । मेरो साहित्यिक तथा समाजसेवाको यात्रामा परिवार र समाजबाट पाएको स्नेह, सद्भाव, साथ, सहयोग, सुझाव, हौसला र प्रेरणाले मलाई उर्जा मिलिरहेको छ । ती पक्षहरुको एक एक गरी स्मरण गर्दै म अगाडि बढिरहेकी छु ।

मन एक अपार शक्ति