सुदूरपश्चिम प्रदेश

महाकाली–भुजेला खोलाको बाढी नियन्त्रण गर्न पत्राचार

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदि र भुजेला खोलाको बाढी नियन्त्रण गर्न...

बेलडाँडी गाउँपालिकामा विज्ञापन खुलेको बर्ष दिन बित्दा समेत रोजगार सहायक पदको परीक्षा अन्योलमा

कञ्चनपुर : बेलडाँडी-बेलडाँडी गाउँपालिकाले बिज्ञापन गरेको एक बर्ष बित्दा समेत सहायक रोजगार पदको परीक्षा...

परम्परागत अनुसार नै गौरा पर्व बनाउने गुगुल्डि वाङमय प्रतिष्ठानको निर्णय

कञ्चनपुर। कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा गुगुल्डि वाङमय प्रतिष्ठानले विगतका परम्परा अनुसार नै गौरा...

वडा सदस्य गिरीले वृद्धआश्रमका वृद्धवृद्धाहरुलाई खुवाए खिर

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० का वडा सदस्य हर्कराज गिरीले वृद्धवृद्धाहरुलाई...

निर्मला पन्त हत्या काण्ड : ५ बर्ष बित्यो तर हत्यारा कहाँ गए ?

कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिका- २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि...

धनमती चन्द रुँदै आइन् न्यायको खोजीमा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १० मा बस्ने धनमती चन्द विगत १२...

बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु

महेन्द्रनगर । बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ । गएराती परेको अविरल बर्षाका...

कञ्चनपुरमा यसरी मनाइयो ४१ औँ विपी स्मृती दिवस(फोटो फिचर)

महेन्द्रनगर । नेपाली काँग्रेसले देशभर विभिन्न कार्यक्रम गरी ४१ औँ विपी कोइराला स्मृती दिवस...

वडाध्यक्ष नेतृत्वको सहकारीको कर्तुत: ऋण चुक्ता गर्दापनि फिर्ता गरेन लालपुर्जा

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ स्थित बाबाथान की कमला उपाध्यायको...

काँग्रेस नेता पाठकद्धारा दलित परिवारलाई घरवास र बाटोका लागी जग्गा प्रदान,भीनपा–११ ले ग¥यो सम्मान

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा समाजसेवी धर्मराज पाठकले दलित परिवारलाई घरवास र...

अटो रिक्सा पार्किङ समस्या छिट्टै समाधान हुन्छः कार्यवाहक नगरप्रमुख लेखक

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कार्यवाहक नगरप्रमुख नीलम लेखक जोशीले छिटै अटो रिक्सा पार्किङको...

भानु जयन्तीको अवसरमा इन्टरनेशनल स्कुलद्धारा कविता वाचन प्रतियोगिता

महेन्द्रनगर । २१० औँ भानु जयन्तीका अवसरमा कञ्चनपुरको इन्टरनेशनल पब्लिक स्कुल अन्तर्गत सिर्जनशिल बाल...