शिक्षा

इन्टरनेशनल पब्लिक स्कुललाई सम्मान

महेन्द्रनगर । कञ्चनपुरको इन्टरनेशनल पब्लिक स्कुललाई सम्मान गरिएको छ । कञ्चनपुर उद्योग वाण्ज्यि संघले...

भीमदत्त नगरपालिकाद्धारा ‘बुक फ्री फ्राइडे’ मनाउन विद्यालयलाई निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु गर्न मातहतका विद्यालयहरुलाई निर्देशन...

विद्यार्थीहरुको व्यक्तित्व विकास तथा प्रतिभा प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलाप आवश्यकः नगरप्रमुख बोगटी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन गर्न...

स्वीजरलैण्डका प्रतिनिधिद्धारा महाकाली बहुप्राविधिक शिक्षालयको अनुगमन (फोटोमा हेर्नुहोस)

महेन्द्रनगर । स्वीजरलैण्डका प्रतिनिधिहरुले महाकाली बहुप्राविधीक शिक्षालयको अनुगमन गरेका छन् । विहिवार तुलनात्मक शिक्षा पद्धति...

नेविसंघ कञ्चनपुरद्वारा विपि स्मृति दिवसको अवसरमा अनाथालयका बालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुर शाखाले अनाथालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ...

एसईईमा उत्कृष्ट अंक ल्याउने एन प्याब्सनका १२६ जना विद्यार्थीलाई सम्मान(फोटोमा हेर्नुहोस)

महेन्द्रनगर । केहि दिन अगाडी प्रकाशित एसईई परिक्षा–२०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान...

एसइई नतिजा ०८० ः बेलडाँडीको सरस्वती जनता मावि बैवाह पालिकामै उत्कृष्ट

बेल्डाँडी, असार १६शैक्षिक सत्र ०८०मा संचालन भएको माध्यामिक शिक्षा परीक्षा(इसइई)मा बेलडाँडी गाँउपालिकाको एक सामुदायिक(सरकारी)...

हाजिर जवाफ र चेस प्रतियोगितामा इन्टनेशनल स्कुलका विद्यार्थी प्रथम

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-०३ स्थित इन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थी हाजिर जवाफ र चेस...

नेविसंघ कञ्चन बहुमुखी क्याम्पस इकाई समितिले वृहत रक्तदान कार्यक्रम गर्दै

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चन बहुमुखी क्याम्पस इकाई कार्यसमितिले बृहत् रक्तदान कार्यक्रम गर्ने...

भीनपा–२ को सरस्वती माविलाई सिसिटिभि क्यामेरा प्रदान

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान गरिएको छ...

निजि विद्यालयहरुको स्थलगत अनुगमन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजि विद्यालयहरुको स्थलगत अनुगमन थालेको छ । निजि विद्यालयहरुले...

महेन्द्रनगरका पाँच बोडिङ्ग स्कुलमा लगाएको ताला खोल्ने सहमती,

महेन्द्रनगर । कञ्चनपुरका संस्थागत विद्यालयहरुमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले लगाएको ताला...