काँग्रेस अधिवेसनः भीमदत्त नगरपालिका–१५ को वडा कार्यसमिति सर्वसम्वत चयन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरापालिका–१५ मा नेपाली काँग्रेसले वडा कार्यसमिति सर्वसम्वत चयन गरेको छ । मंगलबार एक कार्यक्रमका विच काँग्रेसको तत्लो तहको अधिवेसन हुन ३ दिन अगाडी नै १५ नम्बरमा सर्वसम्बत वडा कार्यसमित चयन गरिएको नेपाली काँग्रेस कञ्चनपुरले जनाएको छ ।

वडा सभापतिमा भीमदत्त भट्ट,उपसभापतिमा हरी प्रसाद भट्ट,दिपेन्द्र प्रसाद भट्ट,सचिवमा करण सिंह कार्की,दिपक भट्ट र सहसचिवमा धर्म सिंह कार्की र अनिल भट्ट सर्व सर्वसमवत चयन भएका छन् ।

यस्तै सदस्यमा टिकेन्द्र प्रसाद महरा,भावना चन्द बोहरा,भागरथी विष्ट,दिपक चन्द नर बहादुर साउँद र रतन विष्ट चयन भएका छन् ।

वडा सभापति रतन साउँदका अनुसार क्षेत्रिय प्रतिनिधिमा खुला तर्फ प्रेम प्रकाश भट्ट, विनोद बडु,निरञ्जन प्रसाद भट्ट,केशव राज जोशी, महादेव भट्ट,खेमराज ऐरी, अमर बहादुर चन्द,विरेन्द्र सिंह भण्डारी, नरेनद्र सिंह भण्डारी, रतन सिंह साउँद सर्वसम्बत चयन भएका छन् ।

यस्तै महिला तर्फ शारदा चन्द,निलम लेखक जोशी, योशोधा खड्का खत्री र तत्ना ऐरी चयन भएका छन् । समावेशी तर्फ कविता सुनार र नगर समितिमा गणेश बहादुर चन्द,पद्मा थलारा र यग्य बहादुर प्वाली चयन भएका काँग्रेस कञ्चनपुरले जनाएको छ । कोषाध्यक्ष भने केही समयमा चयन गर्ने वडा सभापति साउँदले बताए ।

ताजा समाचार