दशैँ–तिहारलाई लक्षित गरी बेलौरी प्रहरीले थाल्यो पैदल गस्ति (फोटो फिचर)

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय बेलौरीले पैदल गस्ति थालेको छ ।

नजिकिदैँ गरेको तिज,दशैँ,तिहार,छठपर्व लगाएका चाडपर्वलाई लक्षित गरि बेलौरीमा पैदल गस्ति गर्न शुरु गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख एवम् प्रहरी निरीक्षक कमल बहादुर खड्काले बताए ।

‘चाडपर्वमा हुने अपराधिक घटना नियन्त्रण गर्न आजैबाट हामी पैदल गस्ति गर्न थालेका छौ ।’ प्रहरी निरीक्षक खड्काले भने ‘चाडपर्व लक्षित अपराधिक घटना नियन्त्रण गर्न र यहाँको बस्तुस्थिति बुझन र सतर्कता अपनाउन गस्ति गरिएको हो ।’ उनले अगाडी थपे ‘अब हामी निरन्तर पैदल गस्ति गर्ने छौ ।’

No description available.
May be an image of 3 people, people standing and outdoors
May be an image of 1 person, standing and grass
May be an image of 5 people, motorcycle, tree and road
May be an image of 5 people, people sitting, people standing, tree and outdoors
May be an image of 4 people, people standing, tree and outdoors
May be an image of 3 people, people standing and outdoors
May be an image of 3 people, people standing, motorcycle, tree and outdoors

ताजा समाचार