काठमाण्डौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको जीत सुनिश्चित


महेन्द्रनगर । काठमाण्डौं महानगरपालिकाको मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र साह को मत ५९ हजार १ सय ४९ मत पाएको छ ।


भने कांग्रेकी सिर्जना सिंह ३७ हजार ५ सय ४२ मत पाएका छन् । एकिकृत समाजवादिका रामेश्रर श्रेष्ठले २३ हजार ३१ मत पाएका छन् । एमालेको उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याएका छन् ।एमालेको उपमेयरमा भने सुनिता डंगोलले अहिले सम्ममा सबै भन्दा बढि ६६ हजार ८ सय ७८ मत प्राप्त गरेकी छन् ।


म्ोयरमा बालेन र उपमेयरमा सुनिताले मतगणना गर्न बाँकी मत सङख्या भन्दा धेरै अग्रता लिइरहेकाले दुबैको जित सुनिश्चत रहेको छ ।

ताजा समाचार