राष्ट्रपति भण्डारी बुधबार (भोलि) सुदूरपश्चिम बाजुरामा आउने


महेन्द्रनगर । राष्ट्रपति विद्यादेवि भण्डारी भोली सुदूरपश्चिमको बाजुरा पुग्नु पर्ने कार्यक्रममा उपस्थित हुन् भण्डारी आज सुर्खेत आएकी हुन ।
पौने २ बजे आज नेपाली सेनाको हेलिकप्टरमार्फत भण्डारी सुर्खेत आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रपति भण्डारी सुर्खेतमा बसाई हुने तालिका छ सुर्खेतमा उहाँ कुनै पनि कार्यक्रममा सहभागी हुने तय भएको जानकारी छैन, भोली बाजुरा बडिमालिका जाने भन्ने जानकारी मात्र आएको छ ।

ताजा समाचार