भोलि मंगलबार भदौ ७ गते नेपाल बन्द

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व सहितका दलले नेपाल बन्दको घोषणा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीसहितका चार राजनीतिक दलले मंगलबार भदौ ७ गते नेपाल बन्द आह्वान गरेका हुन् ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज