कन्चनपुरमा चुनावको प्रचार गर्दै नेकपा (बहुमत )

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) ले कंचनपुर जिल्लाका बिभिन्न ठाउहरुमा संसदीय चुनाब अवज्ञाको प्रचार प्रसार तिव्र परेको छ ।

सदरमुकाम महेन्द्रनगर लगायत जिल्लाका अन्य पालिकाका विभिन्न ठाउहरुमा संसदीय चुनाव अवज्ञा कार्यक्रम को पोस्टर तास्दै पर्चा वितरण गरिरहेको हो ।

मंसिर ४ को चुनावमा पात्र मात्र फेरिने तर सत्ता नफेरिने भएकाले भोट नहाल्न अपिल गरिरहेको नेकपा बहुमत कन्चनपुरका पार्टी कार्यालय सचिवले बताए ।

ताजा समाचार