प्रतिबद्धबाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २ का गाँउ बस्तीमा निरन्तर चुनावी अभियान


महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र २ मा बाम लोकतान्त्रिक गठबन्धनले निरन्तर चुनावी अभियान थालेको छ ।

क्षेत्र २ का तीन वटै पालिका, वडा गाँउ बस्तीहरुमा बाम लोकतान्त्रिक गठबन्धनले चुनावी अभियान निरन्तर अघि बढाएको छ ।

कञ्चनपुरका उपसभापति समेत बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र २का बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरका विभिन्न वडा, टोल बस्तीहरुमा निरन्तर चुनावी अभियान सचालन गरेको बताए ।

बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका नेता समेत क्षेत्रका गाँउबस्तीहरुमा निरन्तर उम्मेदवार त्रय प्रतिनिधी सभा तर्फ थापा सहित नेता कार्यकर्ता अहोरात्र खटिएको बताए ।

नेकपा माओवादी कञ्चनपुरका युवा नेता एव बाम लोकतान्त्रिक गठबन्धनका नेता गठबन्धन चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा निरन्तर गईरहेको बताए । ‘हामीले स्पष्ट स्थानीय, प्रदेश र केन्द्रीय चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छौँ,

’ बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २का उम्मेदवार त्रय प्रतिनिधी सभा तर्फ प्रदेश सभा सदस्यका उम्मेदवारद्वय जनतासंग चुनावी प्रतिबद्धता स्थानीय समस्या समाधान गर्ने ता गरिरहेका छन ।

ताजा समाचार