महेन्द्रनगर। कञ्चनपुरमा ९४ वर्षीया वृद्धाले मतदान गरेकी छन्।
जिल्लाको दोधाराचाँदनी नगरपालिका–७ कि ९४ वर्षीया द्रोपती तिवारीले मतदान गरेकी हुन्।
उनले दोधाराचाँदनी वडा नम्बर ७ बाबाथानस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मत खसालेकी थिइन्।