दोधाराचाँदनीमा ९४ वर्षीया वृद्धाले गरिन मतदान एकपत्र ब्युरो 2022-11-20 115शेयर FacebookTwitterWhatsAppViberCopy URL महेन्द्रनगर। कञ्चनपुरमा ९४ वर्षीया वृद्धाले मतदान गरेकी छन्। जिल्लाको दोधाराचाँदनी नगरपालिका–७ कि ९४ वर्षीया द्रोपती तिवारीले मतदान गरेकी हुन्। उनले दोधाराचाँदनी वडा नम्बर ७ बाबाथानस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मत खसालेकी थिइन्। 115शेयर FacebookTwitterWhatsAppViberCopy URL ताजा समाचार भीमदत्त नगरपालिकाद्वारा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण एकपत्र ब्युरो - 2025-07-08 मन्त्री खड्काको संकल्पः बयालपाटा अस्पताल अब प्रदेश सरकारको... एकपत्र ब्युरो - 2025-07-07 भीमदत्त नगरमा एडिबी फेज–२ परियोजनाः १८ सडक र... एकपत्र ब्युरो - 2025-06-25 छोरी–बुहारीलाई उच्च शिक्षा छात्रवृत्ति सहित भीमदत्त नगरले ल्यायो... एकपत्र ब्युरो - 2025-06-24 कञ्चनपुर–२ मा पाँच पक्की पुलका लागि करोडौँको बजेट एकपत्र ब्युरो - 2025-06-10