काठमाडौ-४ बाट कांग्रेसका गगन थापा बिजयी

महेन्द्रनगर । काठमाडौ क्षेत्र नं ४ मा नेपाली कांग्रेस बाट गगन गगनकुमार थापा बिजयी भएका छन्।

केही बेरअघि सम्पन्न मतगणनाको परिणामअनुसार उनले नेकपा एमालेका राजन भट्टराईलाई ५४७५ मतान्तरले हराएका हुन।

मतपरिणाम अनुसार थापाले २१३०२ मत प्राप्त गर्दा एमालेका भट्टराईले १३८२७ मत प्राप्त गरेका छन्।

०७० संविधानसभा, ०७४ र ०७९ प्रतिनिधिसभा गरि तेश्रो पटक थापाले काठमाडौ-४ बाट निर्वाचन जितेका छन्।

ताजा समाचार