क्यानको १५ ओै बार्षिक साधारण सभा तथा सातोै जिल्ला अधिवेशनको सभा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा क्यानको १५ ओै बार्षिक साधारण सभा तथा सातोै जिल्ला अधिवेशनको सभा सम्पन्न भएको छ ।

यस सभामा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को लागि अध्यक्षमा धर्मराज पाण्डेय, उपाध्यक्षमा बिरेन्द्र प्रसाद भट्ट, सचिवमा भाष्कर पन्त सह-सचिवमा दिनेश सिंह महरा, कोषाध्यक्षमा हिक्मत बुढा र सदस्यमा देवेन्द्र खड्का, हेमराज जोशी, हिमालय भाट चयन भएका छन् ।

ताजा समाचार