महेन्द्रनगर। नेकपा बहुमत निकट युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर र अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला समितिले पेट्रोलियम पदार्थ को मुल्य समायोजन का लागि आयल निगम नेपाल लाई दबाबमूलक कार्यक्रम महेन्द्रनगर बसपार्क नजिक चमन चौक मा कालो व्यानर टास लगाएको छ ।
उक्त कार्यक्रम बिधार्थि युवाहरु नेता कार्यकर्ताहरु को लगापस्थित थिए , नेकपा बहुमत निकट युवा बिधार्थिले देशभर दबाबमूलक कार्यक्रम गरिरहेको युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र ऐरी ले बताए ।