कञ्चनपुरमा एक जना मृत फेला कल्पना साउद प्रकाशित मिति: २०७९ मंसिर २३ गते 221शेयर FacebookXWhatsAppViberCopy URL महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा एक जना मृत फेला परेका छन्। पुनर्वास नगरपालिका वडा नम्बर ११ का अन्दाजी ३८ वर्षीय हरि कार्की हिजो राती देखि हराएका शुक्रबार बिहान नालामा मृत फेला परेका हुन् । घटनाको बारे अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ । 221शेयर FacebookXWhatsAppViberCopy URL ताजा समाचार रसुवाका बाढीपीडितलाई प्रधानमन्त्री राहत कोषमार्फत सहयोग: करिब आठ... एकपत्र डेस्क - २०८३ भदौ १७ गते बाढीको विपद् सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात... एकपत्र डेस्क - २०८३ भदौ १७ गते रसुवा बाढीका अज्ञात शव पहिचानका लागि आफन्तको डीएनए... एकपत्र डेस्क - २०८३ भदौ १७ गते रसुवा भोटेकोशी बाढी अपडेट: १,११८ जनाको शव फेला,... एकपत्र डेस्क - २०८३ भदौ १७ गते विद्युतीय अपराध आरोपमा पत्रकार पप्पु गुरूङ कञ्चनपुरबाट पक्राउ एकपत्र डेस्क - २०८३ भदौ १७ गते