कञ्चनपुरमा एक जना मृत फेला

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा एक जना मृत फेला परेका छन्।

पुनर्वास नगरपालिका वडा नम्बर ११ का अन्दाजी ३८ वर्षीय हरि कार्की हिजो राती देखि हराएका शुक्रबार बिहान नालामा मृत फेला परेका हुन् ।

घटनाको बारे अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ ।

ताजा समाचार