विदेशमा अलपत्र तथा जेल जीवन विताइरहेका नेपालीप्रति परराष्ट्र मन्त्री साउँदको चासो

महेन्द्रनगर । कामको शिलशिलामा विभिन्न देशमा गएर अलपत्र परेका तथा जेल जीवन बिताइरहेका नेपाली नागरिक प्रति परराष्ट्र मन्त्री एनपी साउँदले चासो देखाएका छन् ।

परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको केही दिनमै मन्त्री साउँदले सो समस्याको समाधान लगाएतका विषयमा विभिन्न सरोकाकारवला निकायसंग छलफल गरेका छन् ।

ताजा समाचार