निति तथा कार्यक्रम ल्याउनपूर्व भीमदत्त नगरपालिकाले माग्यो नगरवासी संग सुझाव सल्लाह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका आगामी आर्थिक वर्ष २०८०/०८१ का लागी निति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको छ ।

नगरपालिकाले सूचना जारी गर्दै आगामी वर्षको निति तथा कार्यक्रममा समवेश गर्नुपर्ने विषयवस्तु भए नगररवासीहरुसंग सुझाव,सल्लाह माग गरेको हो । ७ दिनभित्र https://forms.gle/Bo5DTX29NSaZGR9x8 वेवसाइट मार्फत सुझाव सल्लाह उपलब्ध गराउन नगरपालिकाले आग्रह गरेको छ ।

ताजा समाचार