शिक्षा

भीमदत्त नगरपालिकाद्वारा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई लक्षित गर्दै आवश्यक शैक्षिक सामग्री...

छोरी–बुहारीलाई उच्च शिक्षा छात्रवृत्ति सहित भीमदत्त नगरले ल्यायो १ अर्ब ९३ करोड बढीको बजेट

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र...

मेयर बोगटीले विद्यार्थीहरुलाई भनेः मान्छे ठूलो होइन, असल र इमान्दार बन्नुपर्छ

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा आज(शुक्रवार) इन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थीहरुले स्थानीय तहले प्रवाह गर्ने सेवा...

ब्रिक्स्टन कलेजका विद्यार्थीहरुद्धारा रक्तदान

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–०३ स्थित ब्रिक्स्टन कलेजमा अध्ययनरत विद्यार्थीहरुले रक्तदान गरेका छन् । ...

भीमदत्त नगरपालिकामा दुई सामुदायिक विद्यालयको नयाँ भवन शिलान्यास

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा दुई सामुदायिक विद्यालयका नयाँ भवनको शिलान्यास गरिएको छ। सोमबार भीमदत्त...

व्यवसायिक शिक्षा आजको आवश्यकताः नगरप्रमुख बोगटी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले व्यवसायिक शिक्षा आजको आवश्यकता भएको भन्दै...

मर्निङ ग्लोरी मावीको १९ औँ वार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकीटोल स्थित मर्निङ ग्लोरी माध्यमीक विद्यालयको १९ औँ वार्षिकोत्सव...

पेसवानद्वारा विद्यार्थीलाई कपडा वितरण

महेन्द्रनगर । पेसवान कञ्चनपुरले बेलडाँडी गाँउपालिकाका सामुदायिक विद्यालयमा न्यानो लुगा वितरण गरेको छ ।...

सरस्वती मावीको ५२ औँ वार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–०२ महुलिया स्थित सरस्वती माध्यमीक विद्यालयको ५२ औँ वार्षिकोत्सव सम्पन्न...

नगरप्रमुख बोगटीले गरे विद्यालय भवन शिलान्यास

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका – ०९ खल्लामुसेट्टी स्थित सरस्वती माध्यमीक विद्यालयको भवन शिलान्यास...

लागु औषध दुर्व्यशन न्यूनिकरण गर्न अभिभावकहरु सचेत हुन जरुरी छः नगरप्रमुख बोगटी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले लागु औषध दुर्व्यशन न्यूनिकरणका लागि अभिभावकहरु...

महाकाली बहुप्राविधिक शिक्षालयको चौँथो वार्षिकोत्सव सम्पन्न(फोटोमा हेर्नुहोस)

महेन्द्रनगर । भीमदत्त नगरपालिका अन्तर्गतको महाकाली बहुप्राविधिक शिक्षालयको चौँथो वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न...