सुदूरपश्चिम प्रदेश

भीमदत्त नगरद्धारा प्रदेश प्रमुख जोशीलाई सम्मान

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीलाई सम्मान गरेको छ...

‘आध्यात्मिक विश्व शिखर सम्मेलन–२०२४’ शुरु, भीमदत्त र शुक्लाफाँटाका मेयर सहभागी

महेन्द्रनगर । आध्यात्मिकबाट स्वच्छ र स्वस्थ समाज भन्ने नाराका साथ भारतको सिरोही जिल्ला माउन्ट...

कामको सम्मान गर्दै भीमदत्त नगरले ग¥यो सवारी चालकलाई सम्मान

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले सवारी चालक तथा सह–चालकहरुलाई सम्मान गरेको छ । शुक्रवार...

भीमदत्त नगरद्धारा यात्रुहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बस पार्कमा हेल्थ डेक्स (फोटोहरु हेर्नुहोस्)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निशुल्क हेल्थ डेक्स(यात्रु स्वास्थ्य सहायता कक्ष) संञ्चालन गरेको छ...

भीमदत्त नगरले यसरी मनायो विश्व पर्यटन दिवस(फोटो हेर्नुहोस्)

महेन्द्रनगर । आज विश्वभर विश्व पर्यटन दिवस मनाइदैँ छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि...

भीमदत्त नगरपालिकाद्धारा ‘बुक फ्री फ्राइडे’ मनाउन विद्यालयलाई निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु गर्न मातहतका विद्यालयहरुलाई निर्देशन...

बाढी जोखिमः भीमदत्त नगरले ग¥यो महाकाली नदि किनारमा नगरप्रहरी परिचालन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदि किनारमा नगरप्रहरी परिचालन गरेको छ । मौसम...

कांग्रेसको एक सय दिने विशेष सांगठनिक अभियानः केन्द्रिय सदस्य वड र कांग्रेस कञ्चनपुरका सभापती बोगटी बिच छलफल

महेन्द्रनगर । नेपाली कांग्रेसले एक सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गरेको छ ।...

विद्यार्थीहरुको व्यक्तित्व विकास तथा प्रतिभा प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलाप आवश्यकः नगरप्रमुख बोगटी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन गर्न...

एनएमबी बैंकद्वारा वृद्वाआश्रमलाई वासिङ मेसिन सहयोग

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका-०८ स्थित वृद्वाआश्रमलाई वासिङ मेसिन लगाएतका सामाग्री सहयोग गरिएको छ...

भीमदत्त नगरमा करम पुजाको रौनक(भिडियो)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उराँव समुदायमा यतिबेला करम पुजाको रौनक छ । नेपाल...

कञ्चनपुरमा निरन्तर वर्षाः भीनपाले बाढीको जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै

महेन्द्रनगर । विहिवार देखी परेको अविरल वर्षाका कारण महाकाली नदि लगाएत खोलाहरुको जलस्तर बढिरहेको...