बालेनले कटाए २१ हजार मत

0
215

महेन्द्रनगर । काठमाडौँ महानगरपालिकाको मेयर स्वतन्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले मतान्तर निरन्तर बढाउदै लागेका छन् ।

बिहिबार बिहानको मतपरिणाम अनुसार बालेनले २१ हजार ८१५ मत प्राप्त गरेका छन् । भने उनका प्रतिद्वन्दी पार्टी एमालेका केशव स्थापितले ११ हजार १२४ मत ल्याएका छन् ।

तेस्रोमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १० हजार ३४१ मत ल्याएका छन् । हालसम्म १६ हजार ४० मत गणना भयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here