बालेन भन्दा केशव स्थापित अगाडी

महेन्द्रनगर । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २८ को मतगणनामा बालेन साहलाई भन्दा बढी मत केशवलाई आएको छ ।

अहिले वडा नम्बर २८ को गणना भइरहेको छ । यो केशवको आफ्नो वडा पनि हो उक्त वाडा मा २०० मत गणना हुदा स्थापितको पक्षमा ६० मत आएको छ भने बालेनले ४६ मत मात्र पाएका छन् ।

ताजा समाचार