झापामा बसको ठक्करबाट दुई जना प्रहरी र म्यादी प्रहरीको मृत्यु

महेन्द्रनगर । आज बिहान यात्रुवाहक बसेको ठक्करबाट दुईजना प्रहरी र म्यादी प्रहरी जवानको मृत्यु भएको छ ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को १ ख ७१८७ नं को झुल्केदेवि यातायात (बस) प्रदेश १–०२०४०प ७१४९ मोटरसाइकलमा ठक्कर दिँदा उनिहरुको घटनास्थिलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ पथर– शनिश्ररे–८ का २६ वर्षिय झापाका प्रहरी प्रकाश राई र भोजपुरका षडानन्दका २६ वर्षिय म्यादी प्रहरी जितुहाङ राई छन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जनाएको छ ।

ताजा समाचार