सुदूर नेपाल बचत तथा ऋण सहकारीको अध्यक्षमा उप्रेती

महेन्द्रनगर । सुदूर नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा मनोज प्रसाद उप्रेती चयन भएका छन ।
सहकारीको दशौँ वार्षिक साधारण सभाबाट उप्रेती अध्यक्षमा चयन भएको हुन् ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज