बाघ नियन्त्रणमा, महिलाको ज्यान अझै फेला पर्न सकेको छैन

कञ्चनपुर । कन्चनपुरमा रहेको बेलाैरी नगरपालिका-८ पचुई खप्टि पुल नजिक दिनमै मानिस माथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन प्रााविधिक टाेलि सफल भएकाे छ, भने बाघकाे आक्रमणबाट बेपत्ता महिला अझै बेपत्ता छिन ।

शुक्रबार बिहान बेलाैरी नगरपालिका ८ की ४२ वर्षीया महिला गंगा चन्द बाघको आक्रमणमा परेकी हुन् ।

शनिबार(आज) बिहान ८ बजे निकुञ्जका प्राविधिक टाेलिले हात्तिकाे साहाराले बाघलाई नियन्त्रण गरी अहिले बेलडाँडी रेन्जर पाेष्टमा लगिएकाे छ । नियन्त्रण गर्दा बेहाेस पारी नियन्त्रण गरिएकाे हाे ।
भने महिलाकाे ज्यान अझै फेला पर्न सकेको छैन्
अहिले घटनास्थलमा स्थानिय, निकुञ्जका कर्मचारी, शशस्त्र प्रहरीद्धारा महिलाकाे खाेजि कार्यजरिनै रहेको छ ।

ताजा समाचार