देउडा गायक शेरी औजीको ‘रङ्गी रुमाल’भाग २ (मन पड्याकि मुन्नी) सार्बजनीक

कञ्चनपुर /पवन औजी : देउडा गायक शेरी औजीको ‘रङ्गी रुमाल’भाग २ (मन पड्याकि मुन्नी) सार्बजनीक भएको छ। शुक्रबार सम्झना म्यूजीक फिल्मस् युटुब च्यानलबाट गित भिडियो सहित सार्बजनीक भएको हो ।

लय शब्द रमेश धामी मायालुको रहेको र शब्द सहयोगि भानुभक्त जोशि रहेका उक्त गितमा देउडा गायिका रेखा जोशीको स्वर रहेको छ। दिपक संगम बिसिले एरेन्ज गर्नु भएको उक्त गितमा झरना बोहरा र नरेश कुमार एमले अभिनय गरेका छन। रङ्गी रुमाल १ लाई जस्तै यो गितलाई समेत सबैले माया गर्नेमा गायक औजि बिस्वस्त भएको बताउछन ।

ताजा समाचार