बनबासाबाट लागूऔषधसहित महेन्द्रनगरका एक जना युवा पक्राउ

प्रकाशित मिति:

महेन्द्रनगर।बनबासाबाट लागूऔषधसहित महेन्द्रनगरका एक जना युवा पक्राउ गरेको छ।

सीमावर्ती बजार बनबासाबाट महेन्द्रनगरका एक युवालाई अवैध लागूऔषधसहित भारतीय प्रहरीले पक्राउ गरेको छ।

भारतीय प्रहरीका अनुसार ३ दशमलव ९० ग्राम स्मेकसहित भीमदत्त नगरपालिका–१८ का कमलेश गिरी पक्राउ परेका हुन्।

ताजा समाचार