धनगढीमा मुख्य सडक निर्माणको काम सुरु

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्म मुख्य सडक निर्माणको काम सुरु भएको छ। एशियाली विकास बैंक एडीबीको सहुलियत ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको काम शुक्रवारदेखि सुरु गरिएको हो।

धनगढीको ट्राफिक चौराहादेखि कैलाली नालासम्म ९१ हजार ३ सय ८० मिटर० सडक निर्माणका लागि यसअघि नै सम्झौता गरिएको भएपनि काम हुन सकेको थिएन्। २०७७ असार अन्तिम साता धनगढी चौराहदेखि कैलाली पुलसम्मको सडक सहित धनगढीका ७ वटा सडक निर्माणका लागि सम्झौता भएको थियो।

spot_img

ताजा समाचार