कञ्चनपुरमा अवैध सामान बरामद

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ।
शनिबार इलाका प्रहरी कार्यालय कञ्चनपुर गुलरियाबाट खटिएको प्रहरी गस्ती टोलीले एक लाख छपन्न हजार बराबरका अवैध सामान बरामद गरेको हो।

जिल्लाको कृष्णपुर नगरपालिका–५ स्थित अवैध रुपमा भन्सार छली गरी ल्याएको बिडी,चप्पल,सलाई, पिठो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद गरिएका अबैध समान भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ । ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार