नमस्ते शुक्लाफाँटा यातायात प्रालीको अध्यक्षमा खड्का

प्रकाशित मिति:

महेन्द्रनगर ।  नमस्ते शुक्लाफाँटा यातायात प्रालीकाे अध्यक्षमा सुरेश खड्का चयन भएका छन् ।

शनिवार सम्पन्न साधारण सभाबाट अध्यक्षमा खड्का चयन भएका हुन ।

यस अघि उनीले नमस्ते शुक्लफाँटा यातायात प्रालीको वरिष्ठ उपाध्यक्ष रहेर समेत काम गरिसकेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा कमल जाेशी, प्रशासन उपाध्यक्षमा ज्ञानेन्द्र बिष्ट, उपकार उपाध्यक्षमा अशाेक बैज, महासचिवमा दिपेन्द्र देउवा, काेषाध्यक्षमा गणेश सिह खत्री, सचिवमा गंगा दत्त अवस्थी, सदस्यहरुमा कृष्ण भाट, प्रेेम साउद, गणेश सिह कार्कि चयन भएका छन ।

पदभार ग्रहण गर्दै अध्यक्ष खड्काले भारतका हरियाणा, दिल्ली, गुडगाउ, हरिद्वार, देहरादुन रुटमा सुविधा सम्पन्न बस सेवा संचालनकाे लागि प्रयास गर्ने, देशभरका बिभिन्न रुटमा थप सुविधायुक्त बस सेवा विस्तार गर्दै यात्रा थप सुरक्षीत बनाउदै लैजाने, टिकट आदिमा ठगि दुर्व्यवहर गर्ने माथी तुरुन्त कार्वाहि गर्ने र यातायात सेवा थप भरपर्दाे बनाउने प्रतिवद्वता व्यक्त गरे ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार