भारतको नयाँ दिल्लीमा भिमदत्त १८ का नरि ओड मृत फेला

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । भारतको राजधानी नयाँ दिल्लीमा कञ्चनपुर भिमदत्त १८ का नरी ओड मृत फेला परेका हुन्। जिल्लाको भीमदत्त नगरपालिका १८ स्थायी ठेगाना भएका ओड बिहीवार नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय बस अड्डामा मृत फेला परेको सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष महादेव भट्टले जानकारी दिएका छन्। उनका अनुसार ओडलाई गाडीले ठक्कर दिँदा ज्यान गएको जनाए।

spot_img

ताजा समाचार