बझाङमा एक पुरुष मृत अवस्थामा फेला

प्रकाशित मिति:
spot_img

काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिकामा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन्।

जयपृथ्वी नगरपालिका वडा नम्बर नौ पिपल चौतारास्थित सडक नजिकै छयसट्ठी वर्षीय कृष्ण सुनार मङ्गलबार मृत फेला परेका हुन्। प्रहरीका अनुसार उनी जयपृथ्वी नगरपालिका वडा नम्बर आठ पैतोलाका स्थानीय बासिन्दा हुन्। घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार