राजनीति

प्रधानमन्त्री प्रचण्डले फेरि पाए विश्वासको मत

काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबार...

स्ववियु निर्वाचन : रौलेश्वर क्याम्पसमा सचिव बाहेक अनेरास्ववियुको प्यानल विजयी

बेलडाँडी। कञ्चनपुरको बेलडाँडीमा रहेको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा सचिव बाहेक अनेरास्ववियुको पुरै...

स्ववियु निर्वाचनका दिन कञ्चनपुरका अधिकांस क्याम्पस सुनसान

कञ्चनपुर । त्रिभुवन विश्वविद्यालय क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन भईरहदा कञ्चनपुरका अधिकांस क्याम्पसमा भने...

स्ववियु निर्वाचन: भोलि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान

कल्पना साउद/कन्चनपुर । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भोलि आइतबार बिहान ८ बजेदेखि...

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

कल्पना साउद/काठमाण्डौ । नेपालको उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय यादव निर्वाचित छन्। उनले संघीय...

सत्ता पक्षकै विद्यार्थी संगठनले गरे कंचनपुरमा तालाबन्दी:प्रतिकारमा उत्रिने अनेरास्ववियु

बिरेन्द्र बाग :महेन्द्रनगर /कंचनपुरमा सत्ता पक्षकै विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन नगर्ने भनेर...

राैलेश्वर बहुमुखि क्याम्पस बेलडाँडी स्ववियु निर्वाचन सदस्य कुँवरले लिए उम्मेदवार फिर्ता

महेन्द्रनगर । राैलेश्वर बहुमुखि क्याम्पस बेलडाँडी स्ववियु निर्वाचन सदस्य सरस्वती कुँवरले उम्मेदवार फिर्ता गरेको...

स्ववियू निर्वाचन : चार विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विद्यार्थीलाई बञ्चित गराउन सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

महेन्द्रनगर । कञ्चनपुरका चार विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विद्यार्थीलाई बञ्चित गराउन खोजेको...

राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

महेन्द्रनगर । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। बिहीबार मतगणनामा पौडेलले...

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

महेन्द्रनगर । राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति...

नेविसंघ कञ्चनपुरले १४ क्याम्पसमा ग¥यो संगठन दर्ता

महेन्द्रनगर । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले १४ क्याम्पसमा संगठन दर्ता गरेको...

नेपाल कम्युनिष्ट पार्टीद्वारा तेस्रो पूर्ण तथा प्रथम विस्तारित बैठकका निर्णयहरु सार्वजनिक

महेन्द्रनगर । कञ्चनपुरको नेपाल कम्युनिष्ट पार्टीले तेस्रो पूर्ण तथा प्रथम विस्तारित बैठकका निर्णयहरु सार्वजनिक...