राैलेश्वर बहुमुखि क्याम्पस बेलडाँडी स्ववियु निर्वाचन सदस्य कुँवरले लिए उम्मेदवार फिर्ता

महेन्द्रनगर । राैलेश्वर बहुमुखि क्याम्पस बेलडाँडी स्ववियु निर्वाचन सदस्य सरस्वती कुँवरले उम्मेदवार फिर्ता गरेको छ ।

बेलडाँडी गाँउपालिका वडा नम्बर २ मा रहेको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसमा फागुन ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी स्ववियुको निर्वाचनका लागि एमालेबाट अनेरास्ववियु सदस्य सदस्यमा उम्मेदवारी दिएकी सरस्वती कुँवरले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिदै उम्मेदवारी फिर्ता लिएकी हुन ।

ताजा समाचार