महेन्द्रनगर । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बुधबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १ सय ६४ जनाको स्वाव परिक्षण मध्ये ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।