सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा बुधबार थप ३० जनामा कोरोना पुष्टि

महेन्द्रनगर । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बुधबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १ सय ६४ जनाको स्वाव परिक्षण मध्ये ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

No photo description available.

ताजा समाचार