सुदूरपश्चिममा एमालेका थप एक सांसदद्धारा एकीकृत समाजवादीमा सनाखत,एस रोज्ने सांसदको संख्या १४ पुग्यो

हेन्द्रनगर । सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ ।

यसअघि नै १३ प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए भने आज थप एक जनाले सनाखत गरेका हुन् ।

सोमबार प्रदेश सांसद माया तामाङ [बोहरा] ले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छन् ।

ताजा समाचार