प्रतिनिधिसभा बैठकः एमालेको नाराबाजीबीच सदन सुचारु [लाइभ]

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोध सुरु गरेका छन् ।

विरोधका बीच सभामुख अग्नि सापकोटाले सदन अघि बढाएका छन् ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज