कञ्चनपुरमा ३ दिने टेस्ट क्रिकेट हुदै

महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक ३ दिने टेस्ट क्रिकेट हुने भएको छ।

अशोज ९ देखि ११ गते ३ दिन सम्म चल्ने खेल खप्तड इन्डोर स्पोर्ट्स ११ र नागार्जुन स्कुल ११ बीच हुनेछ जसमा एक टिमले २ पल्ट ब्याटिंग गर्नु पर्नेछ।

उक्त ३ दिवसीय खेल एक दिनमा ३-३ सेसन गरेर खेलिने छ जसमा लन्च र टि ब्रेक पनि रहने खेलाडी सुशील खड्काले जानकारी दिएका छन् । उनका अनुसार ३ दिन सम्म चल्ने उक्त खेल मैत्रीपूर्ण रहेको जसको प्रायोजन पछ्याण वेअर्सले गरेको छ।

टिम खप्तड इन्डोर स्पोर्ट्स ११:

  1. बिशाल ऐर (विकेट किपर)
  2. सुशील खड्का (क्याप्टन)
  3. प्रकाश पाण्डेय
  4. अनुराग सिंह
  5. लोकेश जोशी
  6. निराजन गौतम
  7. खगेन्द्र ठगुन्ना
  8. अशोक बिस्ट
  9. महेन्द्र ठगुन्ना
  10. नगेन्द्र उपाध्याय
  11. प्रकाश बिस्ट
  12. जीवन भट्ट
  13. निराजन कुँवर
  14. किरण चन्द
  15. भोजराज भट्ट

टिम नागार्जुन स्कुल ११:

  1. अभिषेक थापा
  2. मनोज खड्का
  3. रोशन साउद
  4. मिलन बोहरा
  5. राहुल चन्द
  6. कैलाश छेत्री
  7. बसन्त भट्ट
  8. किरण ठगुन्ना
  9. आशिष भट्ट
  10. समिर बिस्ट
  11. हेमन्त धामी
  12. कृष्ण भट्ट
  13. हिमाल बिस्ट
  14. सुशील रावल
  15. सन्जय बोहरा

ताजा समाचार