कोरोनाका कारण कञ्चनपुरमा थप एक जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना भाइरसका कारण थप एक जना पुरुषको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–५ का ६७ वर्षिय पुरुषको कोरोना कारण मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ अनुसार जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय २ पुगेको छ ।

ताजा समाचार